जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोफ्लामा रहेको रुम्तु फलफूल उत्पादन तथा नर्सरी जडिबुटी प्रशोधन उद्योगका सञ्चालक गोपाल रोकायाले उत्पादन गरेको ओखर र स्याउका बिरुवा । बिरुवा बिचेर बर्सेनि रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ । तस्बिर÷रासस