तनहुँको म्याग्दे गाउँपालिका–४ का हलगोरु पाल्ने कृषकलाई रु चार हजार अनुदान प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ । गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार सबै वडामा हलगोरु पाल्ने कृषकलाई पोषणबापत अनुदान वितरण थालेको छ । तस्बिर÷रासस