कृषि उपज खेर जाने समस्या सामाधान गर्न सप्तरीको राजविराज नगरपालिका–१५, देउरी भरुवामा निर्माण थालिएको सहकारी शीतभण्डार (कोल्ड स्टोर) अहिले अलपत्र अवस्थामा । निर्माणाधीन सहकारी शीतभण्डार तीन बर्षअगाडि बजेट अभावका कारण निर्माण कम्पनीले काम छाडेका छन् । तस्बीर ÷रासस