Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
भवन उद्घाटन गर्दै प्रहरी प्रमुख रेग्मी, विश्वकर्मा पूजाको अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा सम्पुर्ण प्रहरी कमचारीको कपडा सफाइका लागि निर्माण गरिएको भवनको उद्घाटन गर्दै सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मी ।
सुरेश सुनार
१ आश्विन २०८०, सोमबार
662
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
तनहुँको म्याग्दे गाउँपालिका-१ बर्च्याङमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य शिविरमा लठ्ठी टेक्दै सेवा लिन आएका ज्येष्ठ नागरिक । जनतालाई घरदैलोमानै सेवा दिने उद्देश्यसहित गाउँपालिकाले सात वटै वडामा आयोजना गरेको घुम्ती शिविर असोज १ गतेसम्म सञ्चालन हुनेछ ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजारमा रहेको विन्ध्यवासिनी माइ मन्दिर । यस मन्दिरले यहॉ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिर:रासस
समुद्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा अवस्थित बतासे याकखर्क लेकबाट देखिएको मुस्ताङको थासाङ गाउँपालिका-१ मा रहेको टुकुचे गाउँ, नालान्दा बुद्धिष्ट विद्यालय, पृष्ठभूमिमा बर्खायाममा उर्लिएको कालीगण्डकी नदी र आसपासका क्षेत्र ।
तनहुँको व्यास नगरपालिका– ११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर । तस्वीर : रासस
सिन्धुलीको कमलामाई नगरपालिकास्थित बसपार्क नजिकै ढुंगा कुदेर सिलौटा बनाउँदै कालीगढ। उपभोक्ता भन्छन्- आधुनिक उपकरण मिक्स्चर–ग्राइन्डर आएपनि ग्रामीण भान्सामा परम्परागत लोहोरो र सलौटोको प्रयोग घटेको छैन्। तस्बिर: रासस
तनहुँको भिमाद नगरपालिका-६ र म्याग्दे गाउँपालिका-५ जोड्ने सेती नदीमाथि जीर्ण अवस्थामा रहेको ऐतिहासिक झोलुंगे पुल। शुक्लागण्डकीस्थित मिनामखानीबाट निकालिएका फलाम र स्थानीय कालीगढबाट उक्त पुलको निर्माण गरिएको थियो। यो पुल विसं १७७८ मा निर्माण भएको शिलालेखमा उल्लेख छ। तस्बिरः रासस