बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन् । हसिना चढेको हेलिकोप्टोर भारतीय शहर अगरतलातर्फ उडेको बिबिसी बंगाललाई उदृत गर्दै बिबिसीले जनाएको छ । सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनेपछि हसिनाले देश छाडेकी हुन् ।
