तनहुँ ब्यास न पा ५ कन्टार स्थित पृथ्बीराजमार्गमा सडक खण्ड भासिएर सडक अबरुद्ध भएको छ । अबरुद्ध सडक ३ घण्टा पछि ३ः ४० बाट एक तर्फि सुचारु भएको प्रहरी नायक उपरिक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । उक्त सडकको जिल्ला प्रहरी कार्यालय तनहुँबाट बिपद् व्यवस्थापन प्रहरी टोली तथा चाईनिज कम्पनिसँग समन्वय गरी भासिएको सडक दुई तर्फी सवारी साधन संचालनको लागि पहल भइरहेको प्रहरीले जनाएको छ