तनहुँको बन्दिपुर गा पा १ बेलभञ्ज्याङ स्थितमा पृथ्वीराजमार्ग सडक–सडक खण्डमा भारतिय ग्यास बुलेट दुर्घ;टना भएको छ। चालकले नियन्त्रण गुमाउदा ग्यास बुलेट दुर्घ;टना भएको हो । दमौलीबाट आँबुखैरेनी तर्फ जादै गरेको XR 55 Q 4711 नं को भारतिय ग्यास बुलेट हुदाँ मानविय क्षती नभएको प्रहरीले जनाएको छ। ग्यास बुलेट क्रेन द्दारा उठाउने पहल भईरहेको छ ।
