तनहुँ । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपि;टबाट एक जनाको मृ;त्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृ;त्यु भएको हो ।
मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्र;हार गर्दा गम्भीर घाइ;ते भएका उनको उपचारका क्रममा गए राति मृ;त्यु भएको हो ।
कुट;पिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
