यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विप;द्जन्य घटना भएका छन् । वैशाखयताका ती वि;पद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृ;त्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेप;त्ता भएका छन् भने एक हजार २६४ जना घा;इते भएका छन् । बाढीका मात्रै तीन सय १६ घट;ना हुँदा ३७ जनाको मृ;त्यु र २७ जना बेप;त्ता भएका छन् । त्यसैगरी, पहि;रोका पाँच सय ५० घटना हुँदा ६७ जनाको मृ;त्यु र चार जना बे;पत्ता तथा चट्या;ङका तीन सय ५६ घटना हुँदा ४४ जनाको मृ;त्यु, सर्पदंशका पाँच सय ३८ घटना हुँदा ९२ जनाको मृ;त्यु भएको छ ।

त्यसैगरी, जनावरको आक्र;मणका दुई सय ६९ घटनामा २५ जनाको मृ;त्यु र एक बेप;त्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृ;त्यु भएको छ । भारी वर्षाका चार सय २० घटनामा सात, आग;लागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका दुई सय ८६ घटनामा आठ जनाको मृ;त्यु भएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

हिउँ पहिरोमा परी नौ जना बे;पत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विप;द्जन्य घटनामा दुई जनाको मृ;त्यु भएको छ । विपद;जन्य ४६ घटना भएको र उक्त वि;पद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।