ब्यास ५ सागे स्थित सिन्धु आधारभूत बिधालयमा बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई श्रीकृष्ण जन्माष्टमिको अवसर पारेर सामग्री बितरण बिद्यार्थीहरुलार्ई खाद्यान्य तथा शैक्षिक सामग्री बितरण गरिएको छ ।
पुर्व सांसद कलिला खानले बालवालिकाहरुलाई खाद्यान्य, लत्ताकपडा, शैक्षिक सामग्री विभिन्न शैक्षिक संस्थाहरुले पनि सहयोग गर्नुपर्ने बताइन् ।
बेदब्यास जेष्ठ नागरिक आश्रमकि अध्यक्ष साबित्री श्रेष्ठले अपांगता भएका बालवालिका पढने यस क्षेत्र हुनिखानी समुदायको रहेको मनमा खाद्यान्य र शैक्षिक सामग्री बितरण गर्ने पर्ने बताइन्।
लेखाजोखा संयोजक ईश्वर बास्तोलाले बौद्धिक अपाङ्गता अध्ययनरत बिधालयमा सहयोगी मनहरु प्रती धन्यवाद ब्यक्त गर्दै हाल गाउबस्तिहरुका सामुदायिक बिधालयहरुमा शैक्षिक सामग्री जोह गर्न नसकी पढाइ छोडन बाध्य हुने गरेको बताए ।
साथै बिधालयका प्रध्यानाध्यापक मदन वाग्लेले सहयोगी मनहरु प्रती आगामी दिनमा सहकार्य गरि बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुको शिक्षाको क्षेत्रमा अगाडी बढ्ने जनाकारी दिए ।
उक्त विद्यालयमा अध्यनरत १८ जना बिद्यार्थीहरुलाई खाद्यान्य तथा शैक्षिक सामग्री बितरण गरिएको थियो ।
