तनहुँको म्याग्दे गा पा १ गुणादी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बसको ठक्क;रबाट १ जनाको मृ;त्यु भएको छ । मु;त्यु हुनेमा मो सा चालक जिल्ला कास्की माछापुछ्रे गा पा वडा नं ४ बस्ने २४ बर्ष सरोज पौडेल रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका सुचना अधिकारी राजु अधिकारीले जनाकारी दिनुभयो । थर्पुबाट दमौली तर्फ आउदै गरेको ग १ ख ९३९९ न को बस र बिपरीत दिशाबाट जाँदै गरेको ग १७ प ५१४६ न को मो सा एक आपसमा ठक्क;र खाइ दुर्घ;टना भएको अधिकारीले बताउनुभयो । सवारी चालक जिल्ला तनहुँ शुक्लागण्डकी न पा वडा नं १० बस्ने बर्ष ३४ को तारापति शर्मालाई नियन्त्रण थप अनुसन्धन भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
