तनहुँको भानु नगरपालिकाले २५ अटो,रिक्सारईलेक्ट्रिक रिक्सालाई रूट ईजाजत प्रदान गरेको छ। मंगलबार नगरपालिकाले एक कार्यक्रम बिच रूट ईजाजत प्रदान गरेको हो ।
२०८१ बमोजिम प्रचलित कानूनको अधीनमा रही सवारी संचालनको लागि पवित्र कालिका यातायात प्रा।लि।कम्पनीमा आवद्व २५ टेम्पो(अटो)लाई १ वर्षको लागि रूट ईजाजत प्रदान गरेको नगरपालिका प्रमुख आन्दराज त्रिपाठीले जनाकारी दिनुभयो ।
उक्त कार्यक्रममा नगरपालिका उप प्रमुख,प्रमुख प्रशासकिय अधिकृत ,शाखा प्रमुखहरुको समुपस्थितिमा अटो,रिक्सारईलेक्ट्रिक रिक्सा तथा टेम्पोका संञ्चलकहरुको उपस्थित रहेको थियो ।

