रितिका सुनार
दमौली तनहुँ

पृथ्वीराजमार्गमा अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा बस दुर्घ;टना हुँदा २५ जना यात्रु घाइ;ते भएका छन्। पोखराबाट सुर्खेत तर्फ जादै गरेको ना ५ ख ६८४१ नं को यात्रु बाहक बस चालकले नियन्त्रण गुमाउदा दुर्घट;ना भएको हो । घाई;ते हुनेहरुमा तनहुँ व्यास न पा १ भादगाँउ बस्ने बर्ष ६७ प्रेम बहादुर राना मगर ,सुर्खेत पञ्चपुरी न पा ७ बस्ने बर्ष २४ गणेश सहकारी ,रोल्पा परिवर्तन गा पा २ बस्ने बर्ष २२ किस्मत घर्ती मगर,सुर्खेत विरेन्द्रनगर न पा ९ बस्ने बर्ष ३४ नविन रेग्मी,दैलेख भगवतीमाई गा पा ६ बस्ने बर्ष ३५ दिल कुमारी रोकाया,नवलपुर कावसोती न पा १७ बस्ने बर्ष ७६ युक्त प्रसाद गौडेल ,कास्की पोखरा म न पा ३० बस्ने बर्स ३९ कृष्ण बहादुर झ्यारी ,सोही निवासी बर्ष ७ इत्रीशा मगर,सुर्खेत विरेन्द्रनगर न पा १२ बर्ष ३१ लोकेन्द्र बानिया,सोही ठाँउ निवासी बर्ष ३२ दुर्गा कुमारी पुन,कैलाली टिकापुर न पा १ बस्ने बर्ष १८ शन्देश पुन मगर रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो।
निजहरुको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै सात जनाको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको थापाले बताउनुभयो । उहाँका अनुसार तीन जनाको म्याग्दे पोलिकिल्निक थर्पुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।दुर्घ;टना बारे थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।

थप नामावली

प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेका घाईतेहरु

  1. जि. तनहुँ व्यास न.पा.- १ भादगाँउ बस्ने बर्ष ६७ को प्रेम बहादुर राना मगर दाहिने खुट्टामा गहिरो
    चोट, अवस्था मध्यम ।
  2. जि. सुर्खेत पञ्चपुरी न.पा.- ७ बस्ने बर्ष २४ को गणेश सहकारी दुबै खुट्टा ददारीएको, अवस्था
    सामान्य ।
  3. जि. रोल्पा परिवर्तन गा.पा.- २ बस्ने बर्ष २२ को किस्मत घर्ती मगर टाउको र घुडामा चोट,
    अवस्था मध्यम ।
  4. जि. सुर्खेत विरेन्द्रनगर न.पा.-९ बस्ने बर्ष ३४ को नविन रेग्मी दाँया हातमा र शरिरको बिभिन्न
    भागमा चोट, अवस्था सामान्य ।
  5. जि. दैलेख भगवतीमाई गा.पा.- ६ बस्ने बर्ष ३५ को दिल कुमारी रोकाया दाँया गाला सुनिएको,
    अवस्था मध्यम ।
  6. जि. नवलपुर कावसोती न.पा. १७ बस्ने बर्ष ७६ को युक्त प्रसाद गौडेल वाँया आखाको परेलिमा
    गहिरो चोट, दाहिने हात र निधारमा भित्री चोट, अवस्था मध्यम ।
  7. जि. कास्की पोखरा म.न.पा. ३० बस्ने बर्स ३९ को कृष्ण बहादुर झ्यारी दाहिने हातमा चोट
    अवस्था सामान्य ऐ-१५:५७ बजे डिस्चार्ज ।
  8. ऐ.ऐ बस्ने बर्ष ७ की इत्रीशा मगर बाहिरो चोट नभएको ऐ १५:५७ बजे डिस्चार्ज ।
  9. जि. सुर्खेत विरेन्द्रनगर न.पा.१२ बर्ष ३१ को लोकेन्द्र बानिया दाहिने हातमा भित्री चोट अवस्था
    सामान्य ।
  10. ऐ-१२ बस्ने बर्ष ३२ कि दुर्गा कुमारी पुन ढाडमा भित्री चोट अवस्था मध्यम ।
  11. जि. कैलाली टिकापुर न.पा.-१ बस्ने बर्ष १८ को शन्देश पुन मगर दुबै हातमा ददारिएको
    अवस्था सामान्य ।
  12. जि. गोरखा सहितलखन न.पा.-५ बस्ने बर्ष ३८ को एक बहादुर राना बाँया खुट्टामा भित्री
    चोट अवस्था सामान्य ।
  13. जि. जुम्ला तिला गा.पा.-३ बस्ने बर्ष २२ को निराजन रावत दाहिने खुट्टामा चोट अवस्था
    सामान्य ।
  14. ऐ-चन्द्रनाथ न.पा.-६ बस्ने बर्ष २२ को मोहन सुनार बाँया हात र खुट्टामा चोट अवस्था
    सामान्य ।
    जि. दैलेख आठबिस न.पा.-६ बस्ने बर्ष १९ को गणेश उपाध्याय छाती र खुट्टामा चोट अवस्था
    सामान्य ।
  15. जि. दैलेख आठबिस न.पा.-६ बस्ने बर्ष १९ को गणेश उपाध्याय छाती र खुट्टामा चोट
    अवस्था सामान्य ।

रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको

  1. जि. सुर्खेत गुर्भाकोट न.पा.- १३ बस्ने बर्ष ५० को जय बहादुर चन्द वाँया कोखामा भित्री चोट
    अवस्था सामान्य ।
  2. ऐ- पञ्चपुरी न.पा.-१० बस्ने बर्ष ५६ को धन बहादुर देउवा नाकमा चोट अवस्था सामान्य ।
  3. ऐ- लेखवेशी न.पा.-१ बस्ने बर्ष ३४ को राज कुमार बादी दाहिने खुट्टामा चोट अवस्था सामान्य ऐ-
    १५:५७ बजे डिस्चार्ज ।
  4. जि. जुम्ला तिला गा.पा.०६ बस्ने बर्ष २२ को कमल रोकाया दाहिने खुट्टा र दाहिने कुहिनामा चोट
    अवस्था सामान्य ।
  5. जि. दैलेख दुल्लु न.पा. ०१ बस्ने बर्ष ३३ को महन्द्र बहादुर खड्का बाँया खुट्टामा चोट अवस्था
    सामान्य ।
  6. ऐ-ऐ ६ बस्ने बर्ष ३५ को डम्मर बहादुर खड्का दुबै हातमा चोट अवस्था सामान्य ऐ-१५:५७ बजे
    डिस्चार्ज ।
  7. जि. डोल्पा मुर्कुचुला गा.पा.-९ बस्ने बर्ष २४ को दल बहादुर बुढा दुबै खुट्टा र बाँया हातमा चोट
    अवस्था सामान्य ।
    म्याग्दे पोलिकिल्निक थर्पुमा उपचार भइरहेको
    निम्न ३ जना घाईतेहरु ऐ-१५:५० बजे थप उपचारको लागी गण्डकी अस्पताल पोखरा रिफर
  8. चालक जि. सुर्खेत विरेन्द्रनगर न.पा.-९ बस्ने बर्ष २९ को शेर बहादुर वली कानमा चोट अबस्था
    सामान्य ।
  9. सह-चालक जि. कास्की पोखरा म.न.पा. २१ बस्ने बर्ष २६ को संजय अधिकारी दाहिने हातमा चोट
    अवस्था सामान्य ।
  10. जि. सुर्खेत विरेन्द्रनगर न.पा.-९ बस्ने बर्ष २८ को अशोक वि.क. बाँया हातमा चोट अबस्था
    सामान्य ।