लायन्स अन्तराष्ट्रिय, डिष्ट्रिक ३२५ एल, नेपाल अन्तर्गतको लायन्स क्लब अफ तनहुँ सत्यबतिको बर्ष २०२४ – २०२५ अध्यक्ष पबित्रा खनाल चयन हुनुभएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा सिता ताम्राकार , सचिवमा इन्द्रा कुमारि श्रेष्ठ , कोषाध्यक्षमा शर्मिला गौतम चयन हुनुभएको हो।