लियो क्लब अफ तनहुँको वर्ष २०२४/०२५काे नयाँ कार्य समिति चयन गरेकाे छ ।क्लवले अध्यक्षमा सागर घिमिरेलाई चयन गरेकाे छ । क्लबकाे वार्षिक साधारणसभाबाट घिमिरेलाई चयन गरेकाे हाे । त्यस्तै प्रथम उपाध्यक्ष रोबिन श्रेष्ठ,द्वित्तिय उपाध्यक्ष आकाश खनाल,तृतीय उपाध्यक्षमा राम श्रेष्ठ,सचिब मुकेश बिडारी र कोषाध्यक्षमा प्रकाश गुप्तालाई चयन गरेकाे छ ।