आज ४२ औं मगर दिवसको अवसरमा तनहुँका आँठ पालिकाले सार्वजानिक बिदा दिएका छन् । तनहुँको शुक्लागन्डकी नगरपालिका, भिमाद नगरपालिका,भानु नगरपालिका, घिरिङ ऋषिङ , देवघाट, बन्दिपुर र म्याग्दे गाउँपालिकाले पालिकाभित्र स्थानीय बिदा दिएका हुन् । पालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्था,शिक्षण संस्था आज बन्द रहको छ ।