मोडल राम रानाको नयाँ गीत कुटुकुटु खायो कलेजी सार्वजनिक भएको छ । उक्त गीतमा मोडल राम राना र ममता पुन रहेका छन् । बुद्ध लामा र नितु पुनको स्वरमा सो गीत सार्वजनिक भएको हो । सो गीत राम लामाको युटयुब च्यानलबाट हेर्न सकिन्छ ।