नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको कप्तान सन्दीप लामिछाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले टी–२० को कप्तान सन्दीपलाई नै एकदिवसीयमा पनि जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।