Listen
advertise with tanahun taranga news
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

समाजवादी प्रेस सङ्गठन प्रदेश अध्यक्षमा पोखरेल

सुरेश सुनार

५ फाल्गुन २०७८, बिहीबार

393
Share

समाजवादी प्रेस सङ्गठनको आज यहाँ भएको प्रदेश नं १ स्तरीय प्रथम भेलाले बन्धु पोखरेलको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षद्वयमा राजेन्द्र पोखरेल र ज्ञानु घिमिरेलाई चयन गरिएको छ । यसैगरी सचिव, सहसचिवत्रय र कोषाध्यक्षमा क्रमशः भोला श्रेष्ठ, राजकुमार दाहाल, राजकुमार खाती, सुखिलाल चौधरी र रङ्गीता गजमेर रहनुभएको छ । यस्तै सदस्यमा अनिता भट्टराई, जय राई, शान्तिराम नेपाल, पप्पु यादव, मुस्ताक आलम, स्वर्णिमहाङ फोम्बो, किशोर उपरकोटी, रविन्द्र चौधरी र खेम दाहाल चयन हुनुभएको छ । यसैगरी ध्रुव भट्टराईको अध्यक्षतामा मोरङ जिल्ला कमिटी आज यहाँ गठन गरिएको छ । कमिटीको उपाध्यक्ष, सचिव, सहसचिवद्वय र कोषाध्यक्षमा क्रमशः सन्तोष राजवंशी, उत्तम पोखरेल, मिलन अधिकारी, छविराज ढकाल र विमला रेग्मीलाई चयन गरिएको छ । यस्तै सदस्यमा टीकाप्रसाद गौतम, प्रदीप काफ्ले, कविता कोइराला, यशोदा कार्की, पार्वती कटुवाल, वीना ढुङ्गेल, रिया खड्का, निर्मला ढुङ्गाना, स्वस्तिका भट्टराई, विवेक न्यौपाने र निरज मल्ल रहनुभएको छ ।

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

बुधबार दिउँसो देशभर साधारणतया बदली हुने

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

पेट्रोलियम पदार्थ

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

खुल्ला तीज गीत प्रतियोगिताको आज अन्तिम दिन , ८ समुह पुगे फाईनलमा 

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

बन्दीपुर केवलकारको बटम स्टेशनमा भईरहेको खुल्ला तीज गीत प्रतियोगितामा आज विशेष कार्यक्रमहरू हुने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal