तनहुँको ऋषिङ गाउँपालिका- ४ मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका-४ कोखेटार जोड्ने कालीगण्डकीको गडगढीघाटमा अलपत्र अवस्थामा रहेको पुल। ४ वर्षमा सम्पन्न गर्ने गरी वि.सं २०७३ असार २९ गते सम्झौता भएको पुलको काम हालसम्म ६० प्रतिशत मात्रै सकिएको छ। तस्बिरः रासस