तनहुँ आबुखैरेनी गा पा ४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा लागू औ;षध सहित एक जना पक्रा;उ परेका छन् । पक्रा;उ पर्नेमा लम्जुङ दोर्दी गा पा ५ बस्ने २१ बर्षय राज तामाङ् रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । नारायणघाट बाट बेशिसहर तर्फ आउदै गरेको ग १ ख ६४६३ नम्बरको बसमा सवार तामाङ्को साथकाट लागू औ;षध ट्रामाडोल ८ पत्ता(८० क्याप्सुल) फेला परेको हो । तामाङलाई निय;न्त्रणमा लिई अनुसन्धान भैईरहेको आँबुखैरेनी प्रहरीले जनाएको छ ।