Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
तनहुँको व्यास नगरपालिका–५, मादी नदी छेउको धानफाँट र सँगै रहेको चापाघाट र पतेनी आसपासका बस्तीहरू । तस्बिरः रासस
तनहुँ तरङ्ग
१० कार्तिक २०८२, आईतवार
740
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको पुल । उक्त पुलको काम करिब ८० प्रतिशत सकिएको जनाइएको छ । तस्बिरः रासस
घिरिङ गाउँपालिका–१, कालीगण्डकी नदी तथा नदी किनारमा रहेको पुट्टारको बस्ती र खेती । तस्बिर: रासस
तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदी र सँगै रहेको पतेनीको धान फाँट । तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटको धानबालीमा वर्षाले क्षति पुर्याएको छ । धान बाली पाकेर भित्र्याउने बेलामा पानी परेपछि यहाँका किसान चिन्तित भएका छन् । तस्बिर: रासस
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आइतबार दर्शनार्थीको भिड लागेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलको रूपमा परिचित मुक्तिनाथमा दसैँपछि घुम्न आउने पर्यटकको भिड लाग्ने गरेको छ । तस्बिरः अर्जुन कार्की
तनहुँको व्यास नगरपालिका–५ रानीटारीदेखि म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने कालोपत्र सडक । पृथ्वीराजमार्गको वैकल्पिक यस सडकखण्डको नौ किलोमिटर दूरी रु ३६ करोड ६२ लाख ९१ हजारमा कालोपत्र सम्पन्न भएको छ । तस्बिर- रासस