प्रेस चौतारी नेपालले गण्डकी प्रदेशको सहइन्चार्जको जिम्मेवारी प्रकाशचन्द्र भट्टराईले पाएका छन् । बिहिबार भट्टराईले सहइन्चार्जको जिम्मेवारी पाएका हुन् । साथै इन्चार्जको जिम्मेवारी कृष्ण थापालाई दिएको छ ।
हिमालदेवी पंगेनी र तारानाथ आचार्यलार्य पनि सहइन्चार्यको जिम्मा दिइएको कार्यलयले जनाएको छ ।