सुनको भाउ उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ४९ हजार ९ सय रुपैयाँ रहेकोमा आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको छ ।सुनको भाउ उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ४९ हजार ९ सय रुपैयाँ रहेकोमा आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको छ ।
