शुक्र तामाङले आफ्नै स्वोर र सङितमा ‘छ माया छ्पक्कै लाइदेउ’ गीत आज बाट बजारमा ल्याएका छन् ।

उक्त गीतमा शब्द सुमन आलेको रहेको छ । सोहि गीतमा स्वोर \संगीत गायक सुक्र तामाङ र चर्चित गायिका चिजा तामाङको रहेको छ । साथै बिलन थापाको एरेन्ज रहेको छ र मिक्सिङ भने कुमार रानाले गरेका छ्न्। सोहि गीतको रेकडिङ मारुनि डिजिजल स्टुडियोमा गरिएको हो।

दिप गुरुङ्को निर्देशन रहेको उक्त भिडियोमा लक्ष्मी गुरुङ र सुक्र तामाङको अभिनय तथा सुस्मिता गुरुङ, शर्मिला पुनमगर र अनिश छेत्रीको नृत्य देख्न सकिन्छ ।
भिडियो निर्देशन/कोरियोग्राफर दीप गुरुङले गरेका उक्त गीतमा छायांकन शम्भु चालिसे र सम्पादनमा मेक बहादुर थापा रहेका छ्न्। शुक्र तामाङको आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतलाइ पचिमान्चल कल्चरल सेन्टरले पोस्ट प्रोडक्सन गरेको छ्। https://youtu.be/nI51i1tKmcU