तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ मौरी बजार स्थित पृथ्वी राजमार्ग सडक पहिरोले अबरुद्ध भएको छ । माथीबाट पहिरो खस्न जाँदा पृथ्वी राजमार्ग सडक दुई तर्फी बाटो अबरोध भएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनकारी दिनुभयो । उक्त पहिरो हटाउनको लागी जेसिबि को प्रयोग गरी स्थानिय पालिका, बिपत् व्यवस्थापन प्रहरी टोली तथा स्थानियहरुको सक्रियतामा पहिरो हटाउने कार्य भईरहेको प्रहरीले जनाएको छ
