दोश्रो गोर्खालीछाप कप २०७९ हुने भएको छ । तनहुँको भानु ७ बसन्तपुर स्थित श्री गोर्खालीछाप युवा क्लबद्वारा अयोजानमा फागुन १२ गतेबाट १५ सम्म ५ (ए) साइड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम पुरुस्कार ४४ हजार ४ सय ४४रुपयाँ ट्रफी मेडल प्रमाण पत्र , द्धितीय पुरुस्कार २२ हजार २ सय २२ रुपयाँ ट्रफी मेडल प्रमाण पत्र , उत्कृष्ट खेलाडीलाई ट्रफी मेडल प्रमाण पत्र , उत्कृष्ट गोलरक्षकलाई ट्रफी मेडल प्रमाण पत्र, सर्वधिक गोलकर्तालाई ट्रफी मेडल प्रमाण पत्र रहेको क्लवका अध्यक्ष दिल बहादुर थापा मगरले जानकारी दिनुभयो । टिम दर्ता अन्तिम मिति फागुन ११ गते सम्म रहेकोअयोजकले जनाएको छ ।

https://www.youtube.com/watch?v=-ETxBpKHacI&t=6shttps://www.youtube.com/watch?v=-ETxBpKHacI&t=6s