व्यास नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ५९ करोड ३१ लाख १ हजारको अनुमानित आय व्याय विवरण सार्वजानिक गरेको छ । आईतबार ३९ औं नगरसभामा नगर उपप्रमुख इन्दिरा दरैले १ अर्ब ५९ करोड ३१ लाख १ हजारको अनुमानित आय व्यय विवरण सार्वजानिक गर्नुभएकाे हाे ।जसमध्ये चालू तर्फ रू ९० कराेड ८६ लाख ९६ हजार र पुँजीगत तर्फ रू ६८ कराेड ४४लाख पाँच हजार विनियोजन गरिएको छ।