राष्ट्रिय युवा संघ नेपाल तनहुँले राष्ट्रिपति र प्रधानमन्त्री तनहुँ आउदा कालो झण्डा देखाउने बताएका छन् । बिहिवार दमौलीमा मसाल जुलुस सहित विरोध प्रदर्शन गर्दै संघले सो कुरा बताएका हन् । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण पास राष्ट्रिघाती भएको र राष्ट्रिपति प्रधानमन्त्री तनहुँ आउदा भएको कार्यक्रम स्थानमाा कालो झण्डा देखाउन बताएका हुन् । दलय गठबन्ध सुरु भएबाट देश अर्थतन्त्र कुलस्थिति भएको सरकारी कर्मचारीले तलब नखएको महिनहौ भएको बताए । सो प्रदर्शनमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन समेत गरिएको थियो । प्रदर्शनमा नेकपा एमालेका नेताहरु ,राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य , कार्यकता लगाएको उपस्थित रहेको थियो ।