तनहुँको क्षेत्र १ भानु नपा वडा नं ९ वाईसजागर बाट नेपाली काङ्ग्रेसकाे भोट घटेको पाईएको छ । नेपाली काङ्ग्रेस निकट क्लब एस ग्रुपका अध्यक्ष लगाएतले पार्टि परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको बताईएको छ । करिब ३० जनाभन्दा बढिले पार्टि प्रवेश गरेपछी काङ्ग्रेसकाे भोट घटेको पाईएको हो ।

नेपाली काङ्ग्रेस निकट क्लब एस ग्रुपका अध्यक्ष अनिल तामाङ, कृयाशिल सदस्य सुरज तामाङ, कृयनशिल सदस्य निकेश तामाङ, कृयाशिल सदस्य मिलन गुरुङ, कृयशिल सदस्य सुरेन्द्र भट्ट लगाएत करिब ३० जनाभन्दा बढीले पाटी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्दा काङ्ग्रेसकाे भोट घटेको र एमालेको भोट बढेको नेकपा एमाले जिल्ला सदस्य एबं र्निवाचन युवा परिचालन समिति संयोजक हरि बा पाण्डेले जानकारी दिए ।

उनले भानु १२ बएपानी वाटपनी करिब १५ जनाभन्दा बढि युवाहरु नेपाली काङ्ग्रेस र नेकपा समाजवादी पार्टि परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको जानकारी दिए । काङ्ग्रेसकाे सिद्धान्त बिसिएर हिडेको र युवा नयाँ पुस्ताहरुको कदर नगरेकाले पाटी परित्याग गरेको युवाहरु बताउछन् ।