वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले अन्तिम चुनावी प्रचारमा जुटिरहेका छन् । वाग्ले मदताताको घरदैलोमा पुग्र मत मागिरहेका छन् । मौन अवधि सुरु हुने समय नजिकै गदौ घरदैलोमा तिव्रता दिएका हुन् । वाग्लेको पक्षमा मत माग्न रास्वापामा संसदहरु तनहुँ आएका छन् । संसद सविता गौतम, शिशिर खनाल, तोशिमा कार्की , सन्तोष परियार कोण सभा कार्यक्रमा सहभगीता भईरहेका रास्वापा कार्यकता सागर घिमिरेले बताए । बैशाख १० मा हुने उपनिर्वाचनमा रास्वापाका उम्मेदवार डा स्वर्णिम वाग्लेलाई अत्याधिक मतले बिजयी गराउनुपर्नेमा संसदहरु जोड छ ।
