सुरेश सुनार तनहुँ
६ वटा कम्निसस्ट पाटि र २ मोर्चाले कम्निस्ट पाटि केन्द्रय कार्यलय बुद्धनगरमा बसेको बैठकले भोलि सोमबार नेपाल बन्दको घोसणा गरेको छ । नेपाल क्रान्तिकारी , देशभक्त , प्रगतिसिल राजनैतिक शक्ति, नेपाल जनताले राष्ट्रिय रुपमा असुईकृत , बिरोध र देशब्यापि जनसंघर्ष गर्दा गर्दै देउवा सरकारले रातारात एमसिसि पारित गरेको भन्दै भोली नेपाल बन्दको आवहान गरेका हुन । नेपाल कम्निस्ट पाटि ९ बिप्लब० , नेपाल कम्निस्ट पाटि मसाम , नेपाल कम्निस्ट पाटि क्रान्तिकारी माओबादी , नेपाल कम्निस्ट पाटिऋिषि कक्टेल, देशभक्त जनगणतन्त्रिक मोर्च नेपाल , राष्ट्रिय जनमोर्चा , बैज्ञानिक समाजबादि लगाएतका ६ पाटि र २ मोर्चले बन्द आब्हन गरेका हुन ।