राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवस्था होइन मान्छेको अवस्था फेर्न अवश्यक रहेको बताएका छन् । आईताबार दमौलीमा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् । आम जनताको अवस्था अहिले धेरै नाजुक रहेको शिक्षा , स्वास्थ्य, रोजगार , विकाशबाट टाडीनु परेको छ त्यसैले परिवर्तन अवश्यक रहेको छ । लामिछाने भन्छन् राजनितिक सुध्रन र देशको अवस्था फेर्न परिवर्तन अवश्यक रहेको र यो परिवर्तन जनताबाट मत परिवर्तन गरेर साथ दिनु पर्ने बताउछन् । यो भिड देशमा भएको बेथिति र फोहोर राजनिति सङग्राउनका लागि परेको भिड बताएका छन् ।


तनहुँ क्षेत्र नं १ का उम्मेदवार डा स्वर्णिम वाग्ले उपनिर्वाचन पछि आफ्नो मात्र जित भए सिङग्रो देशको जित हुने बताए ।