तनहुँ क्षेत्र नं १ मा यही बैशाख १० गते हुनगईरहेको उपनिर्वाचनलाई लक्षित राष्ट्रिय स्वतन्त्र पार्टीले दमाैलीमा बृहत चुनावी सभा गने भएकाे छ। बैशाख ३ गते अन्सन चाैतारी स्थित खुल्ला चाैउरमा बृहत चुनावी सभा हुना लागेकाे हाे । उत कार्यक्रममा पार्टीका केन्द्रीय सभापति रबि लामिछाने,सांसद शोविता गौतम, सांसद डा.तोसिमा कार्की, केन्द्रीय सदस्य रमेश प्रसाई लगाएतले संबोधन गर्ने रास्वापाकाे चुनावी संयोजक बिश्व बास्तोलाले जानकारी दिए। चुनावी मिति नजिकिदै गर्दा रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्ले घरदैलो अभियानलाई तीब्रता दिदै आएका छन् ।