वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले जनताको कुरा सुन्ने, बुझ्ने र सम्बोधन गर्ने राजनितिको सस्कार लिएर अघि बढेको बताएका छन् । भानुका विभिन्न ठाँउमा घरदैलो कार्यक्रममा वाग्लेले सो कुरा बताएका हुन्। हामी हाम्रा कुरा सुनाउन मात्र होइन जनताका साना भन्दा साना कुरा सुन्न अहिले हरेक मतदाताको घर घरमा पुगिरहेका छौ वाग्ले भने ।

एक चोटी विश्वास गरेर हेनुहोस् म देश र जनताको लागि काम गरेर जनताको सेवक बनेर नाम कमाउन चाहान्छु उनले भने । वाग्लेलाई उम्मेदवारको रुपमा देख्दा अब साचै देशमा परिर्वतन आएको महसुस भएको भानुका मतदाता बताउछन् । अहिले सम्म आफु जुनै पाटीमा भएपनि अब देश र तनहुँ जिल्ला विकाश र परिवर्तन गर्ने बैद्धीक व्याक्ति भनेको तपाईनैहो भन्दै भानुका मतदाता वाग्लेलाई सर्मथन गर्ने बताउछन् ।