वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन हुदैछ । तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले मतदाताको घरदैलोमा व्यक्त छन् । वाग्ले तनहुँका विभिन्न ठाँउमा पुगेर मत माग्ने काम गरिरहेका छन् । सोमबार व्यास नगरपालिका ७ का स्थानहरुमा पुगेका छन् । अहिलेको देशले चाहेको जस्तो युवा वाग्ले भएको मतदाताहरुले बताएका छन् । देशमा मुल परिवर्तन गर्ने रास्पा जस्तो हुनुपर्ने मतदाताहरु भन्छन् ‘हामी भोट घण्टीलाई नै दिनेछौ ’ अहिले सम्म आफु जुन पाटीमा भएपनि अब परिवर्तन ,देश विकाश, गर्ने वाग्लेलार्य सर्मथन गर्ने बताएका छन् ।