वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन हुदैछ । तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले निर्माण कार्य पहिलो प्रथामिता रहेको बताएका छन् । शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गर्दे वाग्लेले सो कुरा बताएका हुन् । तनहँमा धेरै समस्य रहेको शिक्षा , स्वस्थ्यमा नि महिलाको प्रजनन् स्वास्थ्य अवस्था जटिल रहेको ,खानेपानी शिचाई ,वेरोजगार, पर्यटनको सम्भावना रहेको र यसलाई तत्काल समधान गनुपर्नेमा जोड दिएका थिए । वाग्लेले तनहुँ आफ्नो लागि नौलो नभएको राष्ट्रिय योजना आयोगको उपध्यक्ष हुदा गण्डकी प्रदेशमा निति तथा योजानको बारेमा परामर्श ,दिगो विकाशका लक्ष्य बारे प्रशिक्षण समेत आफुले दिएकोले तनहुँको भुगोलबारे आफुलाई थाहा भएको बताए ।