वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट नेकपा एमालेबाट माेहन कुमार वि कले अाफुले टिकट पाउने दावि गनुभएकाे छ। विहिबार पत्रकार भेटघाट कायकममा उहाँले साे कुरा बताउनु भएकाे हाे ।समाज सेवी वि क २०५१ साल दलित मुति पाटी अध्यक्ष, उद्योग वाणिज्य संघ तनहूँको पुर्व अध्यक्ष नेपाल सुनचाँदी व्यवसायी महांसघका निर्वतमान् अध्यक्ष समेत भएर काम गनुभएकाे थियाे । वि क अहिले तनहुँका देवघाट,अाबुखैरेनी ,भानु,बन्दिपुरमा घरदैलाे कायकमा व्यत रहेकाे बताउनु भएकाे छ । पाटीबाट पनि अाफुलाई टिकट दिन सकारात्मक रहेकाे बताउनुभएकाे छ । विकाश निमाण,जनताका अवश्यकता अनुसार परिपुर्ति गन अगि लाग्ने बताउनु भएको छ । वि क लामाे समय देखि समाजसेवीकाे रूपा काम गदै अाउनुभएकाे छ ।