स्वबियू निर्वाचन अन्र्तगत व्यास नगरपालिका १ स्थित आदिकवि भानुभक्त क्याम्पसको सभापतिमा नेवि संघका गौरव पन्थ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा अनुप आले मगर कोषाध्यक्षमा निर्दोष भटराई सदस्यहरुमा गणेश पोख्ररेल ,निलिमा थापा , अर्चना कुमारी आह, सुस्मिता श्रेक्ष्ठ ,प्रमिशा शाही ,प्रविन आले ,साहुल नेपाली , शिव नेपाली निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै समानुपातिक तर्फ सदस्यहरु सुमन खड्का, सागर पाण्डे, दिनेश विश्वकमौ, सुनिल रानाभाट,कोपीला वि.क ,सविन लामिछाने, अशोक रुचाल , निकिता बसेल नेपाली चयन भएको स्वबियु निर्वाचन प्रबन्ध संयोजक विजयराज खनालले जनाकारी दिएका छन् ।