तनहुँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुशासन कायम गनुपर्नेमा जोड दिनुभएको छ । सोमबार पत्रकारसँगको भेटमा उक्त कुरा राख्नुभएको हो । पत्रकारले संयिघ लोकतान्तिक गण्तन्त्र व्यवस्थामा सृद्दढीकरण र सुशासनका विषयलाई पत्रकारले उजागर गनुपर्ने बताउनुभएको थियो । उहाँले पत्रकार भएपछि निस्पक्ष जनताको पत्रकार बनेर काम गर्न अग्रह गर्नुभयो । यसभन्दा पहिला स्थानीय विकासको रुपमा काम गर्नुभएको रिजालले तनहुँमा भएका विभिन्न समस्य जस्तै चर्कोभाडा दर , बजार अनुगमनमा तिव्रता , शान्ति सुरक्षा व्यस्थापनबारे पत्रकारसँग छलफल गर्नुभएको थियो ।