तनहुँ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका एमालेका प्रस्तिपर्धी एकबहादुर राना भन्दा ५ हजार ३८८ मतान्तरले पौडेल विजयी भएका हुन् । । पौडेलले २५ हजार ३१३ मत प्राप्त गरेका थिए । एमालेका रानाले १९ हजार ९२५ मत प्राप्त गरेका थिए । तनहुँ क्षेत्र नं १ मा कुल खसेको मत ६८ हजार १७५ रहेको थियो । वरिष्ठ नेता पौडेलको यो छैंटो पटक विजय भएका हुन् ।