अखिल(क्रान्तिकारी)तनहुँले दमौलीमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन । तनहुँ जिल्ला ब्यास नगरपालिका ट्राफिक चाेकमा आईतबार साझा करीब ७ बजेकाे समयमा राकेजुलुस सहित पुत्ल दहन गरेका हुन । उनिहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी ( केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला सहित एमसिसि सम्झौता पत्रकाे प्रतिलिपि जलाएका थिए ।
गत सेप्टेम्बरमा एम सि सि पारितकाे लागि लेखेकाे पत्र सार्बजनिक भएसंगै देशमा उथलपुथल च्चिन थालेकाे छ । राष्ट्रघाती एमसिसि सम्झौता पास गर्ने प्रतिबद्धताका लागि गरिएको पत्राचार सार्वजनिक भएपछी क्रान्तिकारिले त्यसको बिरोध गर्दै एमसिसि सम्झौता प्रतिलिपि र प्रचण्ड ,देउवाको पुत्ला जलाएको अखिल ( क्रान्तिकारी) तनहुँ जिल्ला समितिका अध्यक्ष पदम विश्वकर्मा ले जानकारी दिए । एमसिसि सम्झौता खारेजी र पेट्राेलियम पदार्थकाे मूल्य बृद्धि फिर्ताकाे माग सहित देशब्यापी रुपमा आन्दाेल गरिरहेकाे नेत्रबिक्रम चन्द बिप्लबकाे नेत्रित्वाकाे नेपाल कम्निष्ट पाटि काे भात्रि संगठन अखिल (क्रान्तिकारी) तनहुँले पुत्लादहन गरेका थिए ।