तनहुँ उधोग बाणिज्य संघ दमौली बजार इकाई समितिको २८औं साधारण सभा एबं १२ औं अधिबेशन सम्पन भएको छ । इकाईका सभापति सुकनारायण मल्ल, उप–सभापति शेषराज श्रेष्ठ , कोषाध्यक्ष नारायण मल्ल, जिल्ला कार्य समिति सदस्यहरु भरत कुमार श्रेष्ठ, किन कुमार श्रेष्ठ, एक प्रसाद श्रेष्ठ , महेश मल्ल, सलिम मियाँ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरु प्रकाश श्रेष्ठ , अनिलकुमार श्रेष्ठ, अनुप दाहाल, अर्जुन पौडेल, बलराम वाग्ले, वीर बहादुर नेपाली, बिस्णुकुमार कायस्थ, चिजकुमार श्रेष्ठ, नारायण सापकोटा, पोष्टमान श्रेष्ठ, रवि भुजेल, संगम घर्ती, ठाकुर प्रसाद पौडेल र टिकाराम गिरी चयन हुनुभएको हो ।