मनिता पन्थ तनहुँ / तनहुँ तरङ्ग सम्बााददाता सांकेतिक तस्बिर
२०७८ माघ २०
राष्ट्रिय युवा संघ तनहुँ जिल्लाले सदरमुकाम दमौलीमा बिहिबार साझ राकेजुलुस प्रदशनि गर्ने भएको छ । दमौली नेकपा एमाले पार्टि कार्यालय बाट साझ ६ बजेदेखि राकेजुलुस सुरुगर्ने भएको हो । संङले परमादेश सरकारका बिरुद्वमा विशाल राके जुलुश प्रदर्शनी गर्न लागेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि तनहुँका संयोजक मदन तिमल्सेनाले जानकारी दिए । अबिलम्ब स्थानिय निकायको निर्वाचनको मिति घोषणा, पेट्रोलियम पदार्थ लगायतमा भएको मुल्यबृद्दी फिर्ता, मन्त्री रेणु यादवको अपराधिक अभिब्यक्तीका कारण कार्वाहिको माग गर्दै मसाल जुलुस निकाल्ने भएको तिमल्सेनाले बताएका छन् ।