नेकपा एकीकृत समाजवादी तनहुँ जिल्ला कमिटीको बैठक बिहिबार सप्पन्न भएको छ । बैठकले बिगतको दिनहरुलाई समिक्षा गर्दै आगामी योजना बारे छलफल गर्दै आगामी दिनमा सशक्त संगठन निर्माण गर्ने योजना पास गरेको जिल्ला सचिब श्रीराम कार्किले जानकारी दिनुभयो ।

necapa as tanahun taranga news

यहि श्रावण ७ गते नेकपा का संस्थापक महासचिव पुष्पलालको ४५ औ स्मृति दिवस सबै कमिटी स्तरमा मनाउने निर्णय गरेको सचिब कार्किले जानकारी दिनुभयो । बैठकमा आगामी दिनमा बामपंथी एकतामा जोड दिनुपर्ने धारणा अधिकासं सदस्यहरुले राखेको बताईएको छ ।

prayash sunchadi pasal