तनहुँ २७ असार
तनहुँको टिम नेपो वर्ष २०२२ र २३ को अध्यक्ष पदमा रबि अधिकारी चयन भएका छन् । टिम नेपो संस्थाको निबर्तमान अध्यक्षमा मिनबहादुर कुँवर,सचिवमा रमेश नेपाली,कोषाध्यक्षमा मोनिक बिक,मेमरसिप कोअर्डिनेटर विष्णु वि क,पब्लिसिष्ट रुपेश राज पन्थ,पार्टनसिप कोअर्डिनेटर अप्सरा लामा तमाङ चयन भएका छन् भने त्यसैगरी,इडिटर डिल बहादुर थापा,फन्ड राइजिङ कोअर्डिनेटर सरस्वति मिश्र,भोलुन्टर कोअर्डिनेटर पवित्रा भुजेल,इभेन्ट कोअर्डिनेटर सागर कुँवर,प्रमोसन कमिटि सन्तोष ओझा,प्रमोसन कमिटी सन्तोष दाहाल र सल्लाकारमाा गोविन्द तिमिल्सिनालाई चयन गरिएको छ ।