आदिकवि भानुभत्त आर्चयको जन्म जयन्तीको अवसरमा राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता हुने भएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँले सो कार्यक्रम गर्ने भएको हो । दुई सय नौ औ भानु जयन्तीको अवसर पारेर सो कार्यक्रम गर्न लागेको समितीको अदक्ष्य ऋषिराम पन्थले जानकारी दिनुभयो सो कार्यक्रम यही असार २१ गते देखी २९ गते सम्म हुने उहाले बताउनुभयो । २७ गते भानुभत्त आर्चयको पूजा,२८ गते भानुभक्त रचना वाचन प्रतियोगिता, राष्ट्रिय तथा विद्यालय, स्तरको खूल्ला प्रतियोगिता र २९ गते ज्ञान प्रभात आदीकवि भानुभत्तलाई फुलमाला अर्पण तथा साहिक्तिक कार्यक्रम गरि ३ दिने कार्यक्रमको आयोजना गरिएको पन्थले बताउनु भयो ।
प्रतियोगिताको पुरस्कार
आदिकवि भानुभत्त आर्चयको जन्म जयन्तीको अवसरमा वाचन गरिने कविता प्रतियोगिता राष्ट्रिय र विद्यालय स्तरीय रुपमा राखिएको छ । राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगितामा प्रथम हुने १ जनालाई रु २० हजार, द्धितिय हुने १ जनालाई रु १५ हजार, तृतीय हुने १ जनालाई रु १० हजार, र सान्त्वाना हुने २ जनालाई रु ५ हजारको दरले जम्मा १०, हजार रुपैया नगद पुरस्कृत गरीने आदिकवि भानुभत्त जन्मस्थल बिकास समिति ले जनाएको छ ।
तेस्तै विद्यालय स्तरीय कविता प्रतियोगितामा प्रथम हुने १ जनालाई रु ५ हजार, द्धितीय हुने १ जनालाई रु ३ हजार, तृतीय हुने १ जनालाई रु २ हजार र सान्त्वाना हुने २ जनालाई १ हजारको दरले जम्मा रु २,००० रुपैया नगद पुरस्कृत गरिने भएकोे छ । तेस्तै भानुभत्त रचना वाचन प्रतियोगितातर्फ प्रथम हुने १ जनालाई रु ५ हजार, द्धितयि हुने १ जनालाई रु ३ हजार, तृतीय हुने १ जनालाई रु २ हजार र सान्त्वाना हुने २ जनालाई रु एक हजारका दरले जममा रु २ हजार रुपैया नगद पुरस्कृत गर्ने आदिकवि भानुभत्त जन्मस्थल बिकास समिति ले जनाएको छ ।
प्रतियोगिताका नियमहरु
आदिकवि भानूभत्त आर्चयको जन्मजयन्ती को अवसरमा राष्ट्रिय स्तरको खूल्ला कविता प्रतियोगितामा समितिले निम्नअनुसारको नियमहरुलागु ग।ेको छ ।
कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ , कविता (अप्रकाशित) २ सय शब्दमा नबढाई यूनीकोडमा टाईप गरेको हुनुपर्नेछ, कविता कसैको व्यत्तिगत चरित्र, राष्ट्र, र्धम, जातजाती र राजनैतीक आक्षेप लगाउने किसिमको हुनुहुदैँन , कविता पठाउँदा प्रतियोगिताको नाम, ठेगाना, फोटो, सम्र्पक नं. र ईमेल स्पष्ट उल्लेख हुनुपर्ने छ , कविता पठाई सक्नुपर्ने मिति ः २०७९ साल असार २० गते सोमबार , छनौटमा परेका कविले असार २५ गते स्वयं उपस्थ्ति भई कविता वाचन गनुपर्ने छ , कविता पठाउनका लागि ईमेल ःadikavibhanubhakta1878@gmail.com
हुलाकबाट पठाउनका लागि आदिकवि भानुभत्त जन्मस्थल विकास समिति, भानु न.पा.वडा नं.४ चुँदी रम्घा तनहँुको ठेगनामा पठाउनु पर्ने छ ।