स्थानीय निर्वाचनका लागि राती १२ बजे देखि नै तनहँु मा सवरी सधान बन्द हुने भएको छ । निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी सधान बन्द ह्ुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । उतm दिन मतदान कार्य सम्पन नभए सम्म एम्बुलेन्स, दमकल, शववाहन, अस्पताल, खानेपानी,दुरसञ्चार जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवरी सधान बाहेक अरु सम्पुर्ण यातायातहरु बन्द हुने भएको छ । कार्यालयले अनुमति पत्र नभएका सवरी सधान कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।