स्थानीय निर्वाचनको दिन अत्यावश्यक बाहेकका सवारी सधान बन्द ह्ुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । उतm दिन बिहान ६ बजे देखि मतदान कार्य सम्पन नभए सम्म एम्बुलेन्स, दमकल, शववाहन, अस्पताल, खानेपानी,दुरसञ्चार जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवरी सधान बाहेक अरु सम्पुर्ण यातायातहरु बन्द हुने भएको छ । कार्यालयले सोमबार विज्ञप्ति निकादै अनुमति पत्र नभएका सवरी सधान कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।
