मंगलबार बैशाख ६
२ बर्षेकी बालिकाको तातो खोलेमा डुबी मृत्यु भएको छ । तनहुँ जिल्ला भानु न.पा वडा नं १२ रतनपुर बस्ने सन्तोष घर्तीको छोरी आरोही धर्तीको आपनेै घरमा गाईवस्तुलाई पकाई राखेको तातो खोलेमा परि घाइते भएकी थिइन । उनलाइ उपचारका लागि पोखरा लगिएका थियो । उनको उपचारको क्रममा पश्रिमक्षेत्रीय अस्पतालमा सांइा मुत्यु भएको जिल्ला प्रहरी तनहुँले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।